भारत सरकारले कटौती गर्यो नेपाललाई दिने अनुदान

एजेन्सी, १८ माघ। भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ। भारतीय वित्तमन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि आज (मंगलबार) पेश गरेको युनियन बजेटले नेपाललाई दिने सहयोग नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) कटौती गरेर भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) मा सीमित गरेको हो। भारतले दक्षिणएशियामा […]

सम्बन्धित सामग्री

भारतीय अनुदानमा ललितपुरको जेष्ठ वर्ण महाविहार तयार

भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण भएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन भएको छ। शहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रवार...

२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो

काठमाण्डाै – चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ । सरकारले निर्यातमा अनुदान दिने व्यवस्था ल्याएको तथा देशभित्र खपत कम हुँदा सिमेन्टको निर्यात बढेको हो । गएको साउनमा २३ करोड ५० लाख र भदौ महिनामा १८ करोड ३४ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको भन्सार विभागले जनाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था...

सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको सट्टा मलमा दिँदै आएको अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात […]

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ।...

भारत सरकारबाट चौमाला बहुमुखी क्याम्पसलाई बस प्राप्त

भारत सरकारले कैलालीको चौमाला बहुमुखी क्याम्पसलाई अनुदान सहायतास्वरूप बस दिएको छ । आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत क्याम्पसले एक बस प्राप्त गरेको हो ।चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेश राज जोशीको पहलमा प्राप्त गरेको  उक्त बस क्याम्पस प्रमुख मिनदत्त ढुंगानाले ग्रहण गरेका हुन् । भारतीय सरकारबाट ग्रामीण भेगको क्याम्पसलाई बस प्राप्त भएपछि अत्यन्तै खुसी भएको क्याम्पस अध्यक्ष जोशीले बताए ।भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा नेपालमा रहेको भारतीय राजदूतावासले अनुदान स

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस सहयोग

भारत सरकारले अनुदान सहायतास्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।

भारत सरकारद्वारा ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार प्रदान

भारत सरकारले अनुदान सहायताअन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान गरेको छ। नेपालस्थित भारतीय दुतावासले आइतबार एक कार्यक्रमका बीच नेपालका विविध हितग्राही संस्थाहरुलाई ती एम्बुलेन्स र बस...

भारत सरकारद्वारा मदर टेरेसा च्यारिटी संस्थालाई विदेशी अनुदान लिन प्रतिबन्ध

एजेन्सी । भारतको ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहयता लिन नपाउने भएको छ । इसाइ नन मदर टेरेसाद्वारा स्थापित परोपकारी संस्थाले पछिल्लो समय इसाई धर्मको प्रचार प्रसार गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले बिदेशी सहायता लिनबाट उक्त संस्थालाई रोक लगाएको हो । साथै मदर टेरेसाको परोपकारी संस्थाको नविकरण पनि […]

साँस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनःनिर्माणका लागि भारतको ४२ अर्ब अनुदान

नेपालका साँस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनःनिर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ साँस्कृतिक सम्पदा र १०३ स्वास्थ्य परियोजना पुनःनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र...

भारतले नेपाललाई दिने अनुदान बढायाे

काठमाण्डाै – भारतले आउँदाे आर्थिक वर्ष २०२१–२२ मा नेपाललाई नाै अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने भएको छ । भारत सरकारले साेमवार आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपाललाई दिने सहयोग अनुदानबारेमा जानकारी गराएको हो । बजेटमा नेपालसहित १० वटा देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने उल्लेख छ । भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिएको थियो ।   भारतले आउँदाे वर्षकाे बजेटमा स्वास्थ्य क्षेत्रको बजेट एक...