सिमकोट – पैदल मार्गबाट लिमी उपत्यकाको अवलोकनमा गएका दुई जना पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ। लिमीको टाक्चीमा पुगेका बेला लेक लागेर बिरामी भएपछि उनीहरुको उद्धार गरिएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीबाट लेक लागेका पर्यटकको शनिबार बिहान उद्धार गरिएको जानकारी दिइन्। प्रजिअ परियारका अनुसार फ्रान्सेली नागरिक रोटेम पिटर र इजरायली नागरिक […]