छतबाट लडेर घाइते भएकी शाहीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – घरको छतबाट लडेर गम्भीर घाइते भएकी एक जना महिलाको अहिले बेलुका नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। घाइते महिलाको जिल्ला अस्पतालमा उपचार नहुने भएपछि प्रदेश अस्पताल सुर्खेतका लागि हेलिकोप्टरले उद्धार गरेको हो। खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार खार्पुनाथ गाउँपालिका– ४ को नल्न गाउँकी ३४ वर्षीया बिमा शाही शुक्रबार घरको छतबाट लडेर गम्भीर […]

सम्बन्धित सामग्री

भिरबाट लडेका तामाङकाे हेलिकोप्टरबाट उद्धार

उत्तरी धादिङको खनियाँबास गाउँपालिकाका–१ झार्लाङका कृष्ण बहादुर तामाङ घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन्। लडेर घाइते बनेका तामाङलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौ लगिएको छ।  ‘गाउँनजिकैको उदर जंगलमा घाँस काट्ने...

घाइते महिलाको हेलिकोप्टरबाट उद्धार

भीरबाट लडेर घाईते हुुनुुभएकी एक जना बृद्ध महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिएकी महिला नाँम्खा गाउँपालिका – ६ तील गाउँकी ९० वर्षीया याङ्जोम लामा रहनुुभएको छ ।

छतबाट लडेर गम्भीर घाइते भएकी बालिकाको हेलिकोप्टरबाट उद्धार

सिमकोट – घरको छतबाट लडेर घाइते भएकी एक जना बालिकाको हेलिकोप्टरबाट जिल्ला अस्पतालमा उद्धार गरिएको छ। बिहीबार घरको छतबाट लडेर स्वास्थ्य चौकीमा उपचार गर्दा होस नआएपछि थप उपचारका लागि ती बालिकालाई बुधबार हेलिकोप्टरबाट जिल्ला अस्पतालमा ल्याइएको हो। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुुसार खार्पुनाथ गाउँपालिका–२ की १६ वर्षकी बास्मती रावलको अस्पतालमा उपचार भइरहेको छ। […]

भिरबाट लडेकी बालिकाको सेनाको हेलिकोप्टरबाट उद्धार

भिरबाट लडेर गम्भीर घाइते भएकी चंखेल्नी गाउँपालिका–६ पुमाकी ६ वर्षीया बालिका नम्रता बुढालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ