स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार गरिएको छ। गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको छ। हेर्नुहोस् फोटो

सम्बन्धित सामग्री

ओखलढुङ्गामा सवारी दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

ओखलढुङ्गा– ओखलढुङ्गामा सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत  उद्धार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्धार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको हो ।  दुर्घटनाका परी गम्भीर घाइतेहरू चिशंखुगढी गाउँपालिका-३ का चालक २५ वर्षीय सुमन कार्की, २६ वर्षे शर्मिला […]

घाइते दुुई जनाको हेलिकोप्टरबाट जिल्ला अस्पतालमा उद्धार

सिमकोट – नाम्खा गाउँपालिका–५ को यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटनामा घाइते भएका दुुवै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सिमकोटबाट यारीका लागि गएको बा.१८ च १४१७ नम्बरको बोलेर जिप बिहान करिब ११ बजे दुर्घटना भए पनि अहिले हेलिले घाइतेको उद्धार गरेको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार जिप दुर्घटनामा परी घाइतेको हेलिकोप्टरमा उद्धार गरिएको […]

विस्फोटबाट कालीकोटमा बालिकाको मुत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

काठमाडौं :  कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा एक बालिकाको मृत्यु भएको छ। विस्फोटबाट अन्य चारजना गम्भीर घाइते भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ रामहरि शर्माले जानकारी दिए।गृहमन्त्री बालकृष्ण खाँणले गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सु

हुम्ला पहिरोः घाइते चार जनाको तीन दिनपछि उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको तीन दिनपछि उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट दुई दिनदेखि उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सम्भव भएको थिएन। मौसममा सुधार भएपछि बुधबार बिहान उनीहरुको उद्धार गरिएको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले तीन दिनअघि पहिरोमा परी घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गरी […]

घर भत्किएर गम्भीर घाइते भएका चारजनाको चार दिन पछि हेलिकोप्टरबाट उद्धार

अविरल वर्षाले घर भत्किएर गम्भीर घाइते भएका चंखेली र ताजाँकोट गाउँपालिकाका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिका-६ का ४२ वर्षीय देउचे कामी, २८ वर्षीया उनकी श्रीमती अवकति...

हुम्ला पहिरोः खराब मौसमका कारण आज पनि हुन सकेन घाइतेको उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास मंगलबार पनि सफल हुन सकेन। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्ने प्रयास गरे पनि खराब मौसमका कारण उद्दार कार्य हुन नसकेको हो। स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाइतेलाई लामो प्रयासपछि मंगलबार हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियो। प्रमुख जिल्ला अधिकारी […]

चंखेलीका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

अविरल वर्षाले घर भत्किँदा सख्त घाइते भएका चंखेली गाउँपालिका–६ मेल्छामका तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ। नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि कालिकोटमा अवतरण गरेको छ। मेल्छामबाट तीन घाइते...

पहिरोमा परी घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्दार

गोरखाको धार्चे गाउँपालिका १ यारुबगर नजिकै पहिरोमा परी खच्चड धनी घाइते भएका छन्। चुमनुब्री गाउँपालिकामा खाद्यान्न पुर्‍याई तल फर्केका धार्चे ७ भीरकुनाका ३७ वर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन्।  यारुबगरमा खच्चडसित...

खेवाङ पहिरोः घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर पठाइयो

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरतर्फ पठाइएको छ।...

खेवाङ पहिरोका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारको प्रवन्ध गरिने भएको छ।...