एसियाड पदक विजेता सविता र किशोर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए । श्रम, रोजगार […] The post एसियाड पदक विजेता सविता र किशोर सम्मानित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

चार दिनदेखि बेपत्ता किशोर फेला परेनन्

गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उदयपुर, जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन् । बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला …

भैरहवाको बाल सुधारगृहबाट भागे ५ किशोर

३१ असोज, बुटवल । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन् । सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेको बालसुधार गृहले जनाएको छ । भागेकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी  र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा […]

रुकुम पूर्वका एक किशोर एक हप्तादेखि बेपत्ता

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगतप्रसाद पुनले बताए ।परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनीति गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको किशोरका बुवाले बताए । पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ

माछापुच्छ्रेका किशोर चार दिनदेखि सम्पर्कविहीन

पाेखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन्। सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन्। सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए। दिउसो […]

माछापुच्छ्रेका एक किशोर चार दिनदेखि सम्पर्कविहीन

कास्की : माछापुच्छ्रे गाउँपालिका-३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन्। सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएका हुन्। सो दिन बिहान ११ बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए। दिँउसो ३…

के पढ्छ किशोर पुस्ता ?

पछिल्लो समय किशोर पुस्तामा पुस्तक पढ्ने बानिको विकास हुँदै गएको छ । किशोर पुस्ताले स्कुल-कलेजका किताबबाहेक नेपाली साहित्य (खास गरेर उपन्यास) पढ्न थालेका छन् । किशोर मनोविज्ञानमा लेखिएका समर लभ, साया, गुलाबी उमेरजस्ता उपन्यासहरूले जबरजस्त पाठक समूह तयार पारेको मानिएको छ । समर लभ र साया उपन्यासका लेखक सुविन भट्टराई नेपाली साहित्य पढ्ने किशोर पुस्ताको […]

‘हर्के हल्दार’मा फर्किए किशोर भण्डारी

निर्माता, निर्देशक तथा कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’मा फर्किएका छन् ।

कालीगण्डकीमा डुबेर दुई किशोर बेपत्ता

बागलुङ, साउन १४ । बागलुङमा नदिमा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् । कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका वडा नम्बर ४ का दुई जना किशोर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । बेपत्ता हुनेमा बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक […]

मकवानपुरमा गाँजासहित दुई किशोर पक्राउ

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-९ नामटारबाट नौ किलो गाँजासहित दुईजना किशोर पक्राउ परेका छन्।अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ पर्नेमा  कैलाश–४ झ्याङ्नेका १५ वर्षीय र १४ वर्षीय किशोर रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए।