के पढ्छ किशोर पुस्ता ?

पछिल्लो समय किशोर पुस्तामा पुस्तक पढ्ने बानिको विकास हुँदै गएको छ । किशोर पुस्ताले स्कुल-कलेजका किताबबाहेक नेपाली साहित्य (खास गरेर उपन्यास) पढ्न थालेका छन् । किशोर मनोविज्ञानमा लेखिएका समर लभ, साया, गुलाबी उमेरजस्ता उपन्यासहरूले जबरजस्त पाठक समूह तयार पारेको मानिएको छ । समर लभ र साया उपन्यासका लेखक सुविन भट्टराई नेपाली साहित्य पढ्ने किशोर पुस्ताको […]

सम्बन्धित सामग्री

जगदीश ऐर

अवसरको खोजीमा मानिसले संसारभर नै नयाँनयाँ गन्तव्य खोजिरहेको हुन्छ । तर, नेपालबाट युवा विदेशिने प्रवृत्ति अरू मुलुकको भन्दा फरक छ । पछिल्लो समय किशोर पुस्ता (१८–२६ वर्ष) विदेशिन बढी लालयित देखिन्छ । धेरैजसो पढ्नका लागि गइरहेका छन् । उनीहरूको रोजाइ अमेरिका, अस्ट्रेलिया, जापानजस्ता विकसित मुलुक पर्छन् ।

युवाशक्ति परिचालनको अवसर

किशोर पुस्ता : किन यस्तो हुन्छ १६ वर्षे उमेरमा

किशोरवय एक चञ्चल उमेर । यो उमेर चरणमा उनीहरु शारीरिक र मानसिक परिवर्तनको अवस्थाबाट गुज्रिरहेका हुन्छन् । ९ देखि १५–१६ बर्षको उमेर आफैमा एक संवेदनशिल चरण हो । यसलाई ‘यौवनावस्था’ पनि भनिएको छ । जसै उनीहरु किशोर चरणमा प्रवेश गर्छन्, आमाबुवाबाट दुरी बढाउन थाल्छन् । साथीसंगीसँग रमाउन थाल्छन् । घरको परिधीभन्दा बाहिरको संसारमा विचरण गर्न […]