चार दिनदेखि बेपत्ता किशोर फेला परेनन्

गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उदयपुर, जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन् । बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला …

सम्बन्धित सामग्री

महाकालीमा बेपत्ता किशोर मृत फेला

काठमाडौं, ३ वैशाख । मलामी गएर महाकाली नदिमा बेपत्ता भएका कञ्चनपुरका एक किशोर मृत फेला परेका छन् । आज दिउँसो २ बजे भिमदत्त नगरपालिका-११ भुजेलाघाटस्थित महाकाली नदिमा बेपत्ता भएका  शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमालको शव भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता भएको स्थान नजिकै सशस्त्र प्रहरीको खोज तथा उद्दार टोलीले शव फेला पारेको […]

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता किशोर मृत फेला

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर आज मृत फेला परेका छन् । चितवनको माडी नगरपालिका–५ घर भइ भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए । उनको …

सुन्दरीजलमा फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा बेपत्ता किशोर मृत फेला

काठमाडौँ – काठमाडौँको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन्। शनिबार खोलामा खसेर बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार काठमाडौँको कपनका १६ वर्षीय शुभमश्री प्रधानको शव फेला परेको हो। उनी शनिबार साथीहरूसँग सुन्दरीजल घुम्न पुगेका थिए। मृत […]

अछाममा पाँच दिनदेखि बेपत्ता किशोर मृत भेटिए

धनगढी : अछाममा एक किशोर मृत अवस्थामा भेटिएका छन्। शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका ४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोर मृत भेटिएका हुन्। पाँच दिनदेखि हराइरहेका किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। प्रहरीका अनुसार विनोद शाही मृत भेटिएका हुन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत रहेको बताइएको छ। उनको शव फेला परेपछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भइरहेको प्रहरीले बताएको छ। एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्त

दुई दिनदेखि बेपत्ता किशोर अझै भेटिएनन्

मङ्गलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए

बाढीमा बेपत्ता किशोर मृत फेला

वीरगञ्ज : पर्साको फन्टीखोलामा आएको बाढीले सोमबार बगाएर बेपत्ता बनाएका पर्सागढी नगरपालिकाका सुरेन्द्र महतो मृत अवस्थामा फेला परेका छन्। उनको शव घटनास्थलभन्दा करिब तीन मिटर दक्षिणमा फेला परेको हो। वर्वा छटौलीस्थित आधारभूत माविमा कक्षा ९ मा अध्ययनरत महतो विद्यालयबाट घर फर्कने क्रममा पर्सागढी नगरपालिका–४ स्थित फन्टीखो...

कोशीमा बेपत्ता किशोर भारतमा मृत फेला

राजविराज, साउन १२ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् ।

कोशीमा बेपत्ता किशोर भारतमा मृत फेला :: Pahilopost.com

राजविराज: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन्। सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा मृत अवस्थामा फेला परेको सप्तरीको प्रहरी नायब उपरीक्षक