मकवानपुरमा गाँजासहित दुई किशोर पक्राउ

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-९ नामटारबाट नौ किलो गाँजासहित दुईजना किशोर पक्राउ परेका छन्।अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ पर्नेमा  कैलाश–४ झ्याङ्नेका १५ वर्षीय र १४ वर्षीय किशोर रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए। 

सम्बन्धित सामग्री

फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

पोखरा । फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन । किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी […] The post फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनगढीमा एक किशोरीमाथि सामूहिक बलात्कार, दुई किशोर पक्राउ

धनगढी- कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबार […]

बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनैजना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।...

नक्कली नोटसहित किशोर पक्राउ

पर्सा, २८ भदौ । नक्कली नोटसहित किशोर पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली जस्तो देखिने नोट सहित फेला पारी पक्राउ […]

बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

बझाङ : बझाङको बुङ्गल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ परेका छन्।बुङ्गल नगरपालिका वडा नं. १ बस्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा  सोही ठाउँका ३ जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका अन्दाजी १४ वर्षीय, १५ वर्षीय र १६ बर्षीय तीन जना लाई पक्राउ गरेको हो।जेठको दोस्रो सातातिर बालिकाका आमाबुबा रोपाईंमा गएको र घरमा कोही नभएको बेला तीनै जनाले सामूहिक

नाबालिका करणी गर्ने किशोर पक्राउ

खोटाङ । खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम)लाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले […] The post नाबालिका करणी गर्ने किशोर पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ

बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको बझाङ प्रहरीले बताएको छ। बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती तीन किशोरलाई पक्राउ गरिएको हो। सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरले जेठको दोस्रो […]

राेपाईमा हिँडेकी बालिका बलात्कृत, तीन किशोर पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । […] The post राेपाईमा हिँडेकी बालिका बलात्कृत, तीन किशोर पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

धनगढी – कैलालीमा ४ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा १४ वर्षाीय किशोर पक्राउ परेका छन्। मोहन्याल गाउँपालिका- ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्। बलात्कार आरोपमा पक्राउ परेका बालक पनि सोही […]

गाँजासहित किशोर पक्राउ

कास्की, ४ असोज । लागुऔषध गाँजा सहित एक किशोर पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका १० रामबजार बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले […]