‘हर्के हल्दार’मा फर्किए किशोर भण्डारी

निर्माता, निर्देशक तथा कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’मा फर्किएका छन् ।

सम्बन्धित सामग्री

‘हर्के हवल्दार’ मा फर्किए किशोर र रेश्मा

लोकप्रिय हास्य सिरियल ‘हर्के हवल्दार’ मा फेरि कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ र रेश्मा तिमल्सिना ‘बुनुमैचा’ देखिने भएका छन् । लामो समयपछि दुबै यो सिरियलमा देखिन लागेका हुन् । टिमसँग मनमुटाभ भएका कारण उनीहरुले ११ वर्ष अगाडि ‘हर्के हवल्दार’ छोडेका थिए ।आफु ‘हर्के हवल्दार’ मा पुरानै भूमिकामा फर्किएको कलाकार किशोर भण्डारीले बताए । पहिले जोसँग मनमुटाभ थियो । सिरियलमा अहिले त्यो मानिस नभएको र पारिश्रमिक समेत बढी भएकोले ‘हर्के हवल्दार&