कालीगण्डकीमा डुबेर दुई किशोर बेपत्ता

बागलुङ, साउन १४ । बागलुङमा नदिमा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् । कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका वडा नम्बर ४ का दुई जना किशोर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । बेपत्ता हुनेमा बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक […]

सम्बन्धित सामग्री

कालीगण्डकीमा डुबेर किशोर बेपत्ता

रामपुर नगरपालिका–४, कोप्चेघाटस्थित कालीगण्डकी नदीमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् । रामपुर नगरपालिका–५, बेझाडस्थित एडिक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षीय अभिषेक राउत पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् ।

तिनाउ खोलामा डुबेर किशोर बेपत्ता

तिनाउ खोलामा साथीहरुसँगै पौडी खेल्न गएका एक किशोर बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् ।

राप्तीमा नुहाउन गएका किशोरको तीनदिन पछि शव फेला

काठमाडौं, २९ कात्तिक । दाङको राप्ती नदीमा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । नदीमा शनिबार नुहाउने क्रममा डुबेर हराएका गढवा गाउँपालिका–१ बडहरमाका किशोर निश्चल यादवको शव भेटिएको प्रहरीले जनाएको छ । १६ वर्षीय यादव गत कात्तिक २६ गते साथीहरुसँग नुहाउन नदीमा पसेका थिए । किशोर बेपत्ता भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र […]

भेरी नदीमा डुबेर किशोरको मृत्यु, एक जना बेपत्ता

भेरी नदीमा पौडी खेल्न गएका एक जना किशोरको मृत्यु भएको छ भने एक जना किशोर बेपत्ता भएका छन् । उनीहरु पिकनिक खान मंगलबार मटेलास्थित भेरी नदी किनारमा गएका थिए ।

खोलामा डुबेर पर्सामा एक किशोर बेपत्ता

१५ असार, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन् । पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन् । पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गाउँका एक जनाको शव सद्गतका […]

तिनाउ खोलामा डुबेर एक किशोर बेपत्ता

पाल्पा : जिल्लाको तिनाउ गाउँपालिका–३ ड्याम साइडस्थित तिनाउ खोलामा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवाडीका २१ वर्षीय प्रदीप रोका खोलामा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। उनका अनुसार रोका साथीहरुसँग पौडी खेल्न तिनाउ...

लुम्बिनी

रामपुर नगरपालिका–४, कोप्चेघाटस्थित कालीगण्डकी नदीमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् । रामपुर नगरपालिका–५, बेझाडस्थित एडिक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षीय अभिषेक राउत पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् ।

गोक्यो हिमतालमा डुबेर हराएका किशोरहरुको खोजी फेरि सुरु (तस्बिरसहित)

सोलुखुम्बु – गोक्यो हिमताल तेश्रोमा बेपत्ता भएका २ किशोरको खोजी कार्य बुधबारबाट सुरु भएको छ ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा रहेको तालमा किशोर बेपत्ता भएको झण्डै ९ महिनापछि विदेशी विशेषज्ञ र गोताखोरसहित सशस्त्र प्रहरी बलको संयुक्त टोलीले फेरि खोजी गर्न थालेको हो ।  मंगलबार गोक्यो ता...

सुनकोशीमा किशोर बेपत्ता

सुनकोशी नदीमा पौडी खेल्न गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका –४ का झरिमान राईका १६ वर्षीय छोरा नयन्द्र राई नदीमा डुबेर बेपत्ता भएका हुन् ।

पौडी खेल्न मर्स्याङ्दीमा पसेका २ जना बेपत्ता, एक जनाको उद्धार

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका–१, चिपलेटीस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा २ किशोर बेपत्ता भएका छन् । पौडी खेल्न नदीमा गएका ३ जनामध्ये २ जना नदीमा डुबेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीका अजित थापा र बेसीशहर नगरपालिका–६, मकै डाँ...