चार खेलसम्म मनाङ अपराजित

आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९/८० मा अपराजित यात्रा चार खेलसम्म पुर्‍याएको छ । लिगमा चर्च ब्बाइज र मनाङ मात्रै अपराजित क्लब हुन् । लिगअन्तर्गत बुधबार विभागीय...

सम्बन्धित सामग्री

एन्फा यू-१६ युथ लिग आजदेखि, मनाङ मर्स्याङ्दी र पुलिसबीच उद्घाटन खेल

२९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक एन्फा यू-१६ युथ लिग हुने भएको छ । १० टिमले प्रतिस्पर्धा गर्ने लिगमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच शुक्रबार उद्घाटन खेल हुनेछ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेम्समासुरु हुनेछ । लिग आगामी ६ महिनासम्म चल्ने र विकेन्डमा खेल हुने एन्फाले […]

मनाङ तिलाेत्तमा गाेल्ड कपकाे फाइनलमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणकाे तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।मनाङले अब उपाधिका लागि पर्सि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गाेलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।तिलाेत्तमा गाेल्ड कप...

मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा

कैलालीः मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।  खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्‍यो। पेनाल्टीमा मनाङका अञ्जन…

हिमालयन शेर्पालाई पेनाल्टीमा हराउँदै मनाङ खप्तड गाेल्ड कपकाे फाइनलमा

कैलाली – मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा चार–दुई गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो ।  निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा हिमालयन शेर्पाका दुई जना खेलाडीले गोल गर्न सकेनन् । निर्धारित समयमा मनाङका लागि शिशिर लेखी र हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे ।  मनाङले अब उपाधिका लागि भोलि बिहीवार हुने फ्रेन्ड्स र वाग्मती ...

मनाङ बराबरीमा रोकिँदा मछिन्द्रलाई फाइदा

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् । यो बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ । खेलको दोस्रो हाफमा मनाङले अग्रता लिए […]

मनाङ ‘निर्माणाधीन’ पोखरा रंगशालामा दोस्रो खेल खेल्दै

विजय नेपाली, पोखरा मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण अन्तर्गत आज (शनिबार) पोखरामा खेल्दैछ । घरेलु टोली मनाङले पोखरामा बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई स्वागत गर्दैछ । एएफसी कप छनोटको सम्भावना जीवित राख्नका लागि मनाङलाई खेल जित्नै पर्ने अवस्थामा छ । छैटौं चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग १–० ले […]

ए डिभिजन लिगमा आज तीन खेल, पोखरामा मनाङ र पुलिस भिड्ने

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगको खेल पहिलो पटक मोफसलमा हुँदैछ । एन्फाले पहिलो पटक मोफसलमा आज शनिबार दिउँसो खेल हुन लागेको जानकारी दिएको हो । आठौं पटकको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे पोखरा रंगशालामा खेल हुने भएको हो । पोखरामा एक खेल हुँदा आजै […]

‘ए’ डिभिजन लिगका ३ खेल पोखरामा : घरेलु मैदानमा भिड्दै मनाङ

पोखरा : शहीद स्मारक ‘ए’ डिभिजन लिगका तीन खेल यसवर्ष पोखरा रंगशालामा हुँदैछन्। सार्वजनिक तालिका अनुसार ३, १७ र २४ पुसमा पोखरामा पहिलोपटक ‘ए’ डिभिजन लिगको खेल हुन लागेको हो। पहिलोपटक पोखरामा भित्रिएको ‘ए’ डिभिजन लिगमा टिम मनाङ मर्स्याङ्दी क्लब घरेलु मैदानमा आफ्ना प्रतिस्पर्धीसँग भिड्दै छ। जसको तयारी अन्तिम चरणमा…

मनाङ शीर्षस्थानमा

काठमाडौं । फ्रेन्ड्स क्लबमाथि २–० को सहज जित निकाल्दै उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङ आर्मीलाई तथा एक खेल कम खेलेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङको जितमा नाइजेरियन […] The post मनाङ शीर्षस्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरामा खेल्ने

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन खेल मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित लिगमा बढीमा ६ खेल होम ग्राउण्डमा दिने तयारी थियो । […]