मनाङ, १२ कात्तिक । हेटौँडाका अमृत ताम्राकार दसैँ बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आएका छन् । उनले भने, “लामो समयदेखि मनाङ आउने योजना थियो, बल्ल यसवर्ष आउने समय मिल्यो ।” मनाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको ताम्राकारको भनाइ छ । “हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, […]