मनाङ जान मन छ

मेरो घुमफिर मनाङ जाने धेरै रहर छ । त्यहाँका दृश्य भिडियोमा हेर्दा कतिवेला त्यहाँ पुग्न पाइन्छ भन्ने मात्रै लाग्छ । चाँडै नै जान्छु होला । म प्रकृतिप्रेमी हुँ । मनाङ–मुस्ताङ प्रकृतिले भरिपूर्ण ठाउँ हुन् । त्यहाँको...