मनाङ भ्याली वाइन लन्च

मनाङ भ्याली वाइन लन्च भएकाे छ। मनाङ बेबरेज कम्पनीले उत्पादन गरेको वाइन मनाङस्थित ३५ सय मिटर अल्चिच्युटमाथि साब्जे तालबाट भ्याली वाइनकाे लन्च गरिएको हाे।  मनाङको स्थानीय स्याउबाट बनाइएकाे मनाङ भ्यालि प्रीमियम स्विट...

सम्बन्धित सामग्री

मनाङ भ्याली वाइन नेपाली बजारमा

काठमाडौं– मनाङका किसानले उत्पदन गरेको स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्कालगायतको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र लन्च हुने गरेकामा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा […]