हिमपातपछि खुलेको मनाङ

मनाङ, २१ फागुन । मनाङ ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङमा हल्का हिमपातपछि खुलेको मौसममा देखिएको तिलिचो पिक र सेताम्मे हिउँले भरिएको पाखा । रासस

सम्बन्धित सामग्री

कालिबहादुर खाम मनाङ घटनाका पनि फरार अभियुक्त

२१ चैत, काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कालिबहादुर खाम मनाङ प्रहरीको समेत खोजी सूचीमा रहेका व्यक्ति रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेका खामको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा मनाङ प्रहरीको समेत खोजी सूचीमा रहेका व्यक्ति खुलेको हो । १ […]

हिमपहिरो हटाएपछि खुल्यो माथिल्लो मनाङको सडक

मनाङ ङिस्याङ गाउँपालिका-१, ढिकुरपोखरी नजिकै क्याङ्दीमा खसेको हिमपहिरो हटाएपछि माथिल्लो मनाङमा सडक खुलेको छ ।

ट्र्याक खुलेको तीन दशकमा सडक कालोपत्रे

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको ट्र्याक खुलेको २९ वर्षमा अमेरिकन प्रविधिको ‘अस्फाल्ट’

ट्र्याक खुलेको २९ वर्षपछि बेसीशहर–चामे सडक कालोपत्रे

लमजुङ-मनाङ जोड्ने एक मात्र बेसीशहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे सुरु भएको छ।

यी हुन मनाङ दुर्घटनामा ज्यान गुमाएका पाँच मेक्सिकन यात्रीहरु

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच मेक्सिकन नागरिकको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्याउन गुमाउने सबै मेक्सिकन नागरिक हुन् । सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका विदेशी नागरिक यी हुन् १. सिफुन्जेस जी. फर्नान्डेज (पुरुष) २. गोन्जालेस आब्रिला (महिला) ३. गोन्जालेस ओलासियो लुस (महिला) ४. सिफिुन्तेस जी. मारिया […]

बेँसीशहर–चामे सडक अन्तर्गत लमजुङ खण्ड खुल्यो : स्थानीयवासीमा खुसीयाली

लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडक अन्तर्गत लमजुङ तर्फको खण्ड करिब दुई महिनापछि पूर्णरूपमा खुलेको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले गत असार १ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । सडकको विभिन्न स्थानको ढुङ्गा माटा तथा पहिराे हटाउनुका साथै सडक मर्मत सम्पन्न गरेपछि आजदेखि लमजुङ खण्डमा पूर्णरूपमा सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । कार्यालय प्रमुख अमित श्रेष्ठले भने, “यस सडकमा असार १ गतेयता विभिन्न ठाउँमा सडकको माथिबाट पहिराे आउने र कुनै कुनै स्थानमा सडक

मनाङे राजनीतिमा झन् प्रभावशाली

एजेन्सी, ७ असार । ग्याङस्टर हुँदै राजनीतिमा प्रवेश गरेका दिपक मनाङे तीनपटक मन्त्री भइसकेका छन् । स्वतन्त्र उम्मेदवार बनेर प्रदेसभामा मनाङ ख बाट चुनाव जित्दा नै उनको चर्चा चलेको थियो । स्वतन्त्र हैसियतले चुनाव जित्दा उनको राजनीतिक प्रभाव मनाङमा बलियो रहेको खुलेको थियो । मनाङेले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर प्रदेश सभाको सांसद जितेका थिए […]

मर्स्याङ्दी नदीले दुई घर बगायो, जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा

काठमाण्डाै – मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा परेको छ । मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल जोखिममा परेको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहाव झन् झन् बढ्दै गएको छ भने नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ । बाढीले कयौँ खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । पहिरोले थुनिएको मर्स्याङ्दी नदी अहिले खुलेको छ ।...

मौसम खुलेपछि मनाङबाट फर्किए गण्डकीका मुख्यमन्त्री पोखरेल

पर्वत : बाढी पीडितलाई राहत लिएर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसममा सुधार भएपछि पोखरा फर्किएका छन्।शुक्रबार लागि विश्वासको मत लिने तय भएका बेला उनी बिहीबारदेखि मनाङमा नै अड्किएका थिए। तर, शुक्रबार बिहान साढे ७ बजे मौसम खुलेको मौका पारेर उनी पोखरा झरेका छन्। आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक तोकिएकै समयमा सुरु हुने भएको छ। पहिलो बैठकमा विश्वासको प्रस्तावमाथि छलफल हुने छ। त्यसपछि केही समय बैठक स्थगित भएपछि दोस्रो बैठकमा मत विभाजन हुने छ।मुख्यम