बदलिंदो राजनीतिक तथा प्रशासनिक संरचना र व्यवस्था अनुसार यदि नेतृत्व विकासमा क्षेत्रीय सन्तुलन कायम र यहाँको माग र मनोविज्ञानलाई सम्बोधन गरिएन भने त्यसले भविष्यमा यहाँको पार्टी निर्माण र नेतृत्व विकासमा गम्भीर प्रभाव पार्नेछ । नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेको यही मंसीर १० देखि १२ गतेसम्म चितवनमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ । पछिल्लो दशक […]