कांग्रेस र माओवादीले मात्रै गठबन्धन चल्दैन

अघिल्लो चुनाव (२०७४) मा भएको वाम गठबन्धन हुँदै माओवादी र एमाले मिलेर नेकपा बन्दा संसदमा दुई तिहाइको बहुमत एउटै कम्युनिस्ट पार्टीको थियो। तर त्यही बहुमतका प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि नेकपा छिन्नभिन्न भयो। अदालतले माओवादी र एमालेलाई अलगअलग पार्टी बनाइदियो। एमालेबाट माधव नेपाल र झलनाथ खनालको अगुवाइमा अलग भएको समूहले […]

सम्बन्धित सामग्री

कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनुपर्‍यो : प्रचण्ड

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर माओवादीले आइतबार एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएको छ र, प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे […]

कर्णालीमा गठबन्धन भए एमालेलाई हम्मे

कर्णालीमा सत्ता गठबन्धन दललाई पनि सिट बाँडफाँट गर्न सहज छैन। कांग्रेस र माओवादी केन्द्रसँगै नेकपा एसलाई पनि भाग छुट्ट्याउनुपर्छ। अघिल्लो चुनावमा समानुपातिकतर्फ कर्णालीमा एमालेले एक लाख ६९ हजार ७५५, कांग्रेसले एक लाख ६२ हजार ३ र माओवादीले एक लाख १७ हजार २९...

रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई माओवादीले हरायो

२ जेठ, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा पद माओवादी केन्द्रले जितेको हो । अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका छन् । विष्टले नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ […]

डोटीमा माओवादी र एकीकृतबीच गठबन्धन, कांग्रेस एक्लै लड्ने

बन्दना बमडोटी : डोटीमा सत्तारुढ दलहरुबिच गठबन्धनमा भागबण्डा नमिलेपछि नेकपा माओवादी र नेकपा एकीकृत समाजबादी मिलेर चुनाबमा जाने भएका छन्। आइतबार रातिसम्म बसेको गठबन्धनको बैठकले भागबन्डाको टुङ्गो लगाउन नसकेपछि पाँच दलको गठबन्धन नहुने पक्का भएको हो।गठबन्धन नहुने भएपछि नेकपा माओबादी र नेकपा एसबीच हिजो राति नै छलफल भई मिलेर चुनाबमा जाने निर्णय गरेको हो। जिल्लाका नौ वटा पालिका मध्य ५ वटा पालिका नेकपा माओवादीले र ४ वटा पालिका नेकपा एसले पाउने गरी सहमत भएको छ। तर, उम्मेदवारको टुङ्गो लगाउन सकस भएको बताइएक

धनकुटामा गठबन्धन टुट्दै, कांग्रेस र माओवादीले मात्र मिलेमतो गर्दै

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ। स्थानीय तह भागबन्डामा कुरो नमिलेपछि गठबन्धनका दलहरूबीच चुनावी तालमेल नहुने भएको हो।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) सामेल गठबन्धनबीच चुनावी तालमेल धनकुटामा नहुने भएको हो। धनकुटामा पाँचदलीय गठबन्धनका अन्य ३ दललाई बाहिर राखेर प्रमुख २ दल कांग्रेस र नेकपा माओवादी केन्द्र

सिन्धुलीमा समाजवादीलाई आउट गरेर कांग्रेस माओवादीबीच गठबन्धन

काठमाडौँ – सिन्धुलीमा एकीकृत समाजवादीलाई आउट गरेर कांग्रेस र एमालेले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा पालिकाको प्रमुख कांग्रेस र चारवटाको प्रमुख माओवादीले लिने सहमति भएको छ। ९ वटा स्थानीय तह रहेको सिन्धुलीमा कसरी भयो […]

गठबन्धन गर्ने केन्द्रकाे निर्णयविरुद्ध चितवन कांग्रेस: फेरि चितवन पुग्दै प्रचण्ड

काठमाडौँ – स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिकाे चितवन कांग्रेसले विराेध गरेकाे छ। चितवन कांग्रेसले अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै आएको छ। साेही कारण चितवन कांग्रेसले यसपटक पार्टीले एक्लै निर्वाचन लड्नुपर्नेमा जाेड दिँदै आएकाे छ। उसले माओवादीसँग तालमेल नगर्नेमा जाेड दिँदै आएकाे छ। यसैबीच नेकपा माओवादी […]

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाण्डाै - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो ...