सिन्धुलीमा समाजवादीलाई आउट गरेर कांग्रेस माओवादीबीच गठबन्धन

काठमाडौँ – सिन्धुलीमा एकीकृत समाजवादीलाई आउट गरेर कांग्रेस र एमालेले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा पालिकाको प्रमुख कांग्रेस र चारवटाको प्रमुख माओवादीले लिने सहमति भएको छ। ९ वटा स्थानीय तह रहेको सिन्धुलीमा कसरी भयो […]

सम्बन्धित सामग्री

कोशी प्रदेशः मन्त्रिमण्डल विस्तारमा गठबन्धन ‘आउट’

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित अरू दुई मन्त्रीले आइतबार शपथग्रहण लिएका छन् । मुख्यमन्त्री कार्कीले अरू दुई मन्त्री नियुक्त गरेसँगै कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शपथपछि मुख्यमन्त्री कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई मन्त्री बनाएका छन् । राई कांग्रेस नेता शेखर कोइरालानिकट हुन् । पहिलो चरणको मन्त्रिमण्डल […] The post कोशी प्रदेशः मन्त्रिमण्डल विस्तारमा गठबन्धन ‘आउट’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागमतीमा राप्रपालाई फकाउँदै कांग्रेस र समाजवादी

हेटौंडा : नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ। केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ। यसअघि कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवाद

संघमा सत्ताको ‘क्लाइमेक्स चेन्ज’ : सुदूरपश्चिममा कांग्रेस ‘रिङ आउट’

धनगढी : संघमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण हुने भएपछि प्रदेशको राजनीति पनि परिवर्तन हुने भएको छ। आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलहरूबीच नयाँ समीकरणको सहमति भएको छ।बालकोट बैठकमा सहभागी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यसअघि छलफल गरेर बालकोटबाट बाहिरिएका थिए। एमालेको नेतृत्वमा यी दलहरूले गठबन्धन

सुर्खेत गठबन्धनमा तनाव: ‘नो भोट’को मुडमा माओवादी, फकाउँदै कांग्रेस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गठबन्धन गरेका कांग्रेस र माओवादीबीच अन्तरकलह बढ्दै गएको छ । नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबाट आउट गरेका माओवादी र कांग्रेसबीच नै मनमुटाव बढिरहेको छ । लेकबेशी नगरपालिकामा उपमेयर नेकपा एसलाई दिएपछि त्यहाँ मनमुटाव बढेको हो । त्यस्तै चिङ्गाडमा माओवादीले कांग्रेससँगको गठबनधन औपचारिक रुपमा सकिएको घोषणा गरेको छ । यसअघि कांग्रेसको […]

ओखलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एस आउट, यस्तो छ कांग्रेस–माओवादीको भागबण्डा

काठमाडौं । ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लिएर एकीकृत समाजवादी र जसपालाई थाहै नदिइ कांग्रेस र माओवादीबिच रातारात भागबण्डामा सहमति भएको हो । मंगलबार बिहान मित्रवत् प्रतिस्पर्धा गरेर चुनावमा जाने सहमति भएर सत्तासाझेदार दलहरूको बैठक सकिएको भए पनि माओवादी केन्द्र र कांग्रेसबीच रातारात सहमति […]