धनकुटामा गठबन्धन टुट्दै, कांग्रेस र माओवादीले मात्र मिलेमतो गर्दै

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ। स्थानीय तह भागबन्डामा कुरो नमिलेपछि गठबन्धनका दलहरूबीच चुनावी तालमेल नहुने भएको हो।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) सामेल गठबन्धनबीच चुनावी तालमेल धनकुटामा नहुने भएको हो। धनकुटामा पाँचदलीय गठबन्धनका अन्य ३ दललाई बाहिर राखेर प्रमुख २ दल कांग्रेस र नेकपा माओवादी केन्द्र