रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई माओवादीले हरायो

२ जेठ, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा पद माओवादी केन्द्रले जितेको हो । अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका छन् । विष्टले नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ […]

सम्बन्धित सामग्री

जगदुल्लामा माओवादीले एमाले,कांग्रेस र समाजवादीको गठबन्धनलाई हरायो

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले, कांग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजयी बनेका हुन् ।उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् ।

पैसाले थेगेको चुनावी प्रतिस्पर्धा !

काठमाडौं : ‘हामी सबैको हालत खराब भइसक्यो। अध्यक्षको त झन् साताे नै जाने भइसक्यो। सबैले अध्यक्षबाट पैसा माग्ने हुन्, अध्यक्षलाई दिने दिन चाहीँ हरायो।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको असोज १४ गते काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा भनेका थिए।निर्वाचन प्रक्रिया खर्चिलो भएको भन्दै माओवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने एजेण्डा बोकिरहेको छ। हाल माओवादी केन्द्रको समानुपातिक निर्वाचन प्रणाली एजेण्डा लागू हुन सक्ने अवस्था पनि देखिदैन्।प्रच

एमाले–माअाेवादी संयुक्त कार्यक्रमस्थलमा नारावाजी, व्यानर हरायो

काठमाडौं । एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादीले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको संयुक्त कार्यक्रम सुरु नहुँदै विवादमा रूपान्तरण भएको छ । अपमानजनक भएको भन्दै माओवादी कार्यकर्ताहरूले नारावाजी गरे । ...