कसैले मेट्न नसक्ने इतिहास हो जनयुद्ध

आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय 'जनयुद्ध'लाई सम्बोधन नगरी पूर्ण हुँदैन । इतिहास बनेको 'जनयुद्ध'लाई कसैले मेट्न सक्दैन ।

सम्बन्धित सामग्री

जनयुद्ध, प्रचण्ड र सीता

आज जसरी सत्तामा रहेका नेताका श्रीमतीहरू कुनै न कुनै आरोपमा मुछिएका छन्, सीता दाहाल यसको अपवाद बनिन् । उनलाई जोहोको चेत कहिल्यै पनि आएन ।

माओवादीलाई अपराधी बनाए इतिहास दोहाेर्‍याउने विप्लवकाे चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता...

सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास : मन्त्री पाैडेल

मन्त्री पाैडेलले जनयुद्धले स्थापित गरेका मुद्दाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने बताउनुभयाे । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा व्यक्त गर्नुभयाे ।

सत्तामा हुँदा जनमुक्ति सेनाको पक्षमा धेरै काम गर्ने कोसिस गरेको थिएँ :  भट्ट

नेकपा (एमाले)का केन्द्रीय सचिव लेखराज भट्टले आफू अहिले एमालेमा भए पनि विगतको विरासतपूर्ण इतिहास, धरातल र माओवादी जनयुद्धमा सहिदले गरेको बलिदान, बेपत्ताहरू र घाइते–अपाङ्ग योद्धाहरू प्रतिको जिम्मेवारी नभुलेको बताएका छन् ।नेता भट्टले आफू पनि जनयुद्धको घाइते भएको तर कतै दर्ज नभएको बताउँदै भने,“घाइते तथा अपाङ्गहरूको पीडा कस्तो हुन्छ भन्ने मलाई पनि थाहा छ, त्यही भएर म सत्ताको जिम्मेवारीमा गएको बेला मैले ती साथीहरूको पक्षमा धेरै काम गर्ने कोसिस गरेको थिएँ ।”नेता भट्टले आफू पनि जनयुद्ध

विस्मृत हुँदै जनयुद्धको इतिहास : नेतृत्वले भुल्दै, विरोधीले क्यास गर्दै लिगेसी

काठमाडौं : २०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी) ले तत्कालीन राज्यसत्ताविरुद्ध जनयुद्धको घोषणा गर्‍यो। जनयुद्ध सुरु भएको २५ वर्ष पूरा भएको छ। तत्कालिन नेकपा (माओवादी)ले जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको फागुन १ गते ओझेलमा पर्दै गएको छ। शनिवार पनि यो ओझेलमा पर्‍यो। तत्कालिन माओवादीको नेतृत्व विभाजन हुँदा

जनयुद्धको इतिहास लेख्न जरुरी छः डा भट्टराई

पूर्वप्रधानमन्त्री डा भट्टराईले मुलुकको राजनीतिक परिवर्तनको मूल कडीका रुपमा रहेको ‘जनयुद्ध’बारे राजनीतिक दलसहित समाजका सबै तह र तप्काबीच समान बुझाइ हुन जरुरी रहेको बताएका छन् ।  आफ्नो पुस्तक गुमनाम आमाहरूको कथा विमोचन कार्यक्रममा उनले भने, “जनयुद्धको इतिहास लेख्न जरुरी छ, द्वन्द्वका समयमा कतिपय बेला आन्दोलन सञ्चालनमा ढङ्ग नपुगेको तथा पार्टीका निर्देशन पालना नहुँदा केही कमजोरी भए होलान, तर अहिले परिवर्तनको मूल जग जनयुद्ध अलपत्र परेको छ, इतिहासलाई नकार्ने र रक्षा गर्न नसक्ने हो भने इतिहास बिर्सनेले वर्...

नवसंशोधनवादी विचलन र गद्धारीका कारण जनयुद्ध इतिहास बन्यो : मोहन वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नवसंशोधनवादी विचलन र गद्धारीका कारण जनयुद्ध इतिहास बनेको बताएको छ । छब्बिसौ जनयुद्ध दिवसको उपलक्ष्यमा शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले नेतृत्वको गद्धारीकै कारण क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका हुन् ।उनले झापा ...

'कर्मको मूल्या‌ंकन नहुँदा मन भक्कानिन्छ'

उदयपुर : आज फागुन १ गते। 'माओवादी'ले भन्ने गरेको 'जनयुद्ध दिवस'। जनयुद्ध वा सशस्त्र युद्ध जे भने पनि यो नेपालको एउटा चर्तित घटनाक्रम, जुन इतिहास बनेको छ। जसको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादीले गरेको थियो। त्यो माओवादी भने विभिन्न समूहमा टुक्रिएको छ।  जनयुद्धको व्यथा भन...