काठमाडौं : २०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी) ले तत्कालीन राज्यसत्ताविरुद्ध जनयुद्धको घोषणा गर्यो। जनयुद्ध सुरु भएको २५ वर्ष पूरा भएको छ। तत्कालिन नेकपा (माओवादी)ले जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको फागुन १ गते ओझेलमा पर्दै गएको छ। शनिवार पनि यो ओझेलमा पर्यो।
तत्कालिन माओवादीको नेतृत्व विभाजन हुँदा