काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नवसंशोधनवादी विचलन र गद्धारीका कारण जनयुद्ध इतिहास बनेको बताएको छ । छब्बिसौ जनयुद्ध दिवसको उपलक्ष्यमा शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले नेतृत्वको गद्धारीकै कारण क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका हुन् ।उनले झापा ...