जनयुद्ध, प्रचण्ड र सीता

आज जसरी सत्तामा रहेका नेताका श्रीमतीहरू कुनै न कुनै आरोपमा मुछिएका छन्, सीता दाहाल यसको अपवाद बनिन् । उनलाई जोहोको चेत कहिल्यै पनि आएन ।

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।’ सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा थप समस्या देखिएपछि प्रचण्ड पत्नी सीता ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन्। प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी रोगबाट दाहाल लामो समयदेखि घरमा आराम गरिरहेकी छन्।

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।‘सीता म्याडमलाई समस्या भएपछि हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अस्पताल ल्याउने लग्ने भई रहन्छ । नयाँ समस्या भएर होइन’ प्रचण्डको सचिवालयका एक सदस्यले भने । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छिन् । सीता दाहालको स

सीता दाहालसहित चितवनमा प्रचण्ड, तयार भयो नयाँ घर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहाललाई समेत लिएर चितवन गएका छन् । गत शनिवार काठमाडौंबाट प्रचण्डले आफूसँगै बिरामी रहेकी सीतालाई समेत लिएर आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् ।प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् । बिरामी सीतालाई एक जना सहयोगी समेत चाहिन्छ । लामो समयदेखि उनी  पार्किन्सससहित पेट सम्बन्धी रोगबाट समस्याले ग्रस्त छिन् । सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् । कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ । केही समयअघि […] The post प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सोमवार भारत जाने भएका छन् । आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने भएका हुन् । आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएको योगेश भट्टराईले लोकान्तरलाई बताए । प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । केही दिनअघि मात्र उनलाई राजधानीस्थित मेड...

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।  लामो समयदेखि विरामी रहेकी सीतालाई बुधबार काठमाडाैं भैसेपाटीस्थिति मेडीसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी...

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको उनकी छोरी गंगा दाहलले जानकारी दिएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् । The post प्रचण्ड पत्नी सीता अस्पताल भर्ना appeared first on Purbeli News.

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन।