‘जनयुद्ध’ शब्दमा नोकझोक : देवेन्द्रलाई योगेशको प्रतिप्रश्न- घरभित्र सुतिरहेकालाई जलाएर मान्छेले मार्नसक्छ ?

काठमाडौं । ‘जनयुद्ध’ शब्दलाई लिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूबीच नोकझोक चर्किएको छ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेकोप्रति आपत्ति जनाएपछि बहस बढेको हो । उनले जनयुद्ध शब्द स्वीकारेको भए कांग्रेसको इतिहास नै सकिने टिप्पणी गरेका थिए । भट्टराईलगत्तै माओवादीका सचिव देवेन्द्र पौडेल […]