जनकपुरधाम : प्रदेश नम्बर २ मा अहिले भाषा विवाद चर्किएको छ। प्रदेशको कामकाजका लागि कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा दलका नेताहरुबीच विवाद बढेको हो।
प्रदेश सभाको पहिलो बैठकमा मधेशकेन्द्रित दलहरु फोरम र राजपाका विधायकहरुले हिन्दीमा भाषण गरेका थिए। तर अन्य दलका विधायकहरुले मैथिली र नेपाली लगायतका भाषामा सम्बोधन