निधिले भने– प्रदेश नम्बर २ को राजधानी जनकपुरधाम नै रहन्छ

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नम्बर २ को राजधानीको सवालमा सबै दल सहमत रहेकाले प्रदेश राजधानी जनकपुरधाम रहनुपर्ने बताएका छन् । प्रदेश २ को नामाकरणमा विवाद रहेपनि स्थायी राजधानी भने जनकपुरधाम नै रहने उपसभापति निधिले स्पष्ट पारे ।शनिबार जनकपुरधाममा सोलुमेट कैफे एण्ड रेष्टुरेन्टको उद्घाटनमा बोल्दै उनले प्रदेशको स्थायी राजधानी जनकपुरधाम सबै दृष्टिकोणले उपयुक्त रहेको बताएका हुन् । काँग्रेसको १४ औँ महाधिवेशनका सभापति आकांक्षी समेत रहेका उपसभापति निधिले  भने– य

सम्बन्धित सामग्री

प्रदेश २ को नामका लागि गोप्य मतदान शुरु

३ माघ, जनकपुरधाम । प्रदेश नम्बर २ को नामका लागि गोप्य मतदान शुरु भएको छ । यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरिसकेको छ । अहिले प्रदेश सभाको दोस्रो बैठक बसिरहेको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले सोमबार दोस्रो […]

मेगा बैंकको जनकपुरधाम प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

प्रदेश नम्बर २ मा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग

प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका

मन्त्रीमण्डल समावेशी बनाउन भन्दै प्रदेश प्रमुखले लेखे मुख्यमन्त्रीलाई पत्र

जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद् समावेशी बनाउन सुझाव दिँदै पत्र लेखेका छन्। प्रदेश २ ले समावेशितामा नेतृत्वदायी भूमिका खेलेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै प्रदेश प्रमुख झाले आफू यस प्रदेशको प्रमुख मात्र नभई नागरिक समेत भएकोले मन्त्रिपरिषद्को पुनर्गठनमा समावेशिताको सन्दर्भमा मुख्यमन्त्रीलाई स्मरण…

प्रदेश २ लोक सेवाद्वारा अधिकृत नवौँ तहको विज्ञापन आह्वान

जनकपुरधाम । प्रदेश नम्बर २ को लोक सेवा आयोगले विज्ञापन खोल्न सुरुवात गरेको छ । आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह(अप्राविधिक/प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको हो । आयोगले प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदको लागि विज्ञापन गरेको छ । आवेदन दिने मिति असार १६ […]

प्रदेश-२ को नामाकरणका लागि ५ नाम प्रस्ताव, यसरी शुरू हुँदैछ प्रक्रिया

१० वैशाख, जनकपुरधाम । प्रदेश नम्बर २ को नामाकरणका लागि ५ वटा नाम प्रस्ताव गरिएको छ । प्रदेश सभा सचिवालयले प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबारसम्म ५ वटा नामको प्रस्ताव दर्ता भएको छ । दोस्रो पटक थालिएको प्रक्रिया अन्तर्गत प्रदेशको नाम मधेश, जानकी, जनक, मिथिला–भोजपुरा र मध्य मधेश हुनुपर्ने प्रस्ताव दर्ता भएको छ । यसअघि […]

प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न दुई/दुई वटा प्रस्ताव दर्ता

जनकपुरधाम : प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभा सचिवालयमा दुई/दुई वटा प्रस्ताव दर्ता भएको छ। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई/दुई वटा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। नामाकरणका लागि जसपाका प्रदेशसभा सदस्य…

खेतखेतमा पुगेर किसानलाई सम्मान गर्दै प्रदेश प्रमुख राजेश झा

जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान थालेका छन्। केही दिनअघि प्रदेश २ सरकारले पदक वितरण सम्बन्धी ऐनमा प्रदेश २ को मुख्य पेसा कृषि रहेको उल्लेख गरेतापनि किसानलाई सम्मान गर्ने कुरा समावेश नगरेको भन्दै प्रदेश प्रमुख झा किसानलाई पनि…