नाट्य महोत्सव : मैथिली सभ्यता र पहिचान उन्नयनको प्रयास

जनकपुरधाम, २८ माघ । ठिहि¥याउँदो जाडो, रातको १२ बजेसम्म कार्यक्रम । त्यसको कुनै प्रवाह नगरी दर्शकले खचाखच भरिएको हुन्थ्यो जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको परिसर । एक दिन वा एकघण्टा होइन, यस्तै भइरह्यो यही माघ १८ देखि २२ गतेसम्मका पाँच दिन । आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी समयको हिसाबकिताब गर्दै भन्छन्, “प्रत्येक दिन […]

सम्बन्धित सामग्री

सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि  सुरु भएको फेस्टिभल शनिबार सकिएको हो। समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो। मन्त्री शर्माले…

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन हुँदै

काठमाडाैँ- ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शनिबार सकिदैँछ। मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो। समापनको दिन आज दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक […]

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट–२०२२) को दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको उद्घाटन गरिएको हो।  ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको...

सुरु भयो दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौँ – आजबाट काठमाडौँमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ। ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सवको शुक्रबारबाट सुरु भएको हो। काठमाडौँस्थित मण्डला थिएटरमा नाट्य महोत्सव उद्घाटन भएको हो। भारतकी प्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी बनेकी छन्। महोत्सवमा १२ देशका […]

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव आजदेखि

आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज दिउँसो २ बजे थापागाउँस्थित मण्डला...

शुक्रबारबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नारा सहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ । महोत्सबमा आफ्नो नाटक प्रस्तुत गर्नका लागि विभिन्न देशबाट नाट्यकर्मीहरु बुधबारबाटै काठमाडौंमा आउने क्रम सुरु भएको महोत्सब आयोजक टिमले जनाएको छ । ९ मंसिरबाट सुरु हुने महोत्सवमा नेपाल सहित विभिन्न […] The post शुक्रबारबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ । नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी

गुरुकुलमा बहुभाषिक नाट्य महोत्सव

‘बहुभाषिक नाट्य महोत्सव–२०७९’ आजबाट सुरु हुने भएको छ । काठमाडौंको थापागाउँ स्थित गुरुकुलको नाटक घरमा आयोजना हुने महोत्सव  १८ असारसम्म चल्नेछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सवमा ७ नाटक प्रदर्शन हुनेछ । महोत्सवका लागि चयन भएका नाटकमा खस भाषा, लेप्चा भाषा, तामाङ भाषा, थारु भाषा, वाम्बुले राई भाषा, पुमा राई भाषाका रहेको महोत्सव संयोजक तथा प्रतिष्ठानको नाट्य तथा रंगमञ्च विभागकी सदस्य निशा शर्माले जानकारी दिइन् ।महोत्सवमा पहिलो दिन आज

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सुरु

२३ चैत, जनकपुरधाम । जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव बुधबारदेखि सुरु भएको छ । मैथिली विकास कोषले जानकी मन्दिर प्राङ्गणमा आयोजना गरेको महोत्सवको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । त्यस अवसरमा बोल्दै अध्यक्ष नेपालले सबै भाषा र संस्कृतिको सम्मान गरिनुपर्ने बताए । यस किसिमको महोत्सवले भाषा, साहित्य […]

कात्तिक नाट्य महोत्सव बुधबारदेखि मञ्चन हुने

ललितपुर, २२ कात्तिक । हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरिने ‘कात्तिक नाट्य महोत्सव’ यो वर्ष भने आउँदो बुधबारदेखि प्रदर्शन गरिने भएको छ । विसं १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । नाच प्रदर्शनका लागि धमाधम तयारी अघि बढिरहेको कात्तिक नाच संरक्षण […]