काठमाडौँ – आजबाट काठमाडौँमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ। ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सवको शुक्रबारबाट सुरु भएको हो। काठमाडौँस्थित मण्डला थिएटरमा नाट्य महोत्सव उद्घाटन भएको हो। भारतकी प्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी बनेकी छन्। महोत्सवमा १२ देशका […]