जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सुरु

२३ चैत, जनकपुरधाम । जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव बुधबारदेखि सुरु भएको छ । मैथिली विकास कोषले जानकी मन्दिर प्राङ्गणमा आयोजना गरेको महोत्सवको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । त्यस अवसरमा बोल्दै अध्यक्ष नेपालले सबै भाषा र संस्कृतिको सम्मान गरिनुपर्ने बताए । यस किसिमको महोत्सवले भाषा, साहित्य […]

सम्बन्धित सामग्री

नाट्य महोत्सव : मैथिली सभ्यता र पहिचान उन्नयनको प्रयास

जनकपुरधाम, २८ माघ । ठिहि¥याउँदो जाडो, रातको १२ बजेसम्म कार्यक्रम । त्यसको कुनै प्रवाह नगरी दर्शकले खचाखच भरिएको हुन्थ्यो जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको परिसर । एक दिन वा एकघण्टा होइन, यस्तै भइरह्यो यही माघ १८ देखि २२ गतेसम्मका पाँच दिन । आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी समयको हिसाबकिताब गर्दै भन्छन्, “प्रत्येक दिन […]

जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सवको तयारी पूरा

जनकपुरधाम : जनकपुरधाममा हुने भनिएको जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहीबारदेखि हुने महोत्सवको बुधबार मैथिली विकास कोषले पत्रकार सम्मेलनको आयोजना गरी सबै तयारी पूरा भएको जानकारी गराएको हो।कोषका अध्यक्ष जीवनाथ चौधरीले पत्रकार सम्मेलनमा भोलि बिहीबार बिहान ८ बजे बाह्र बिघ्घाबाट बृहत झाँकी सहितको शोभायात्रा हुनेछ। त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको विशेष उपस्थितिमा महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा समुदघाटन सत्र भई दिउ

मैथिल भाषाको विकासमा राज्य गम्भिर भएन : माधव नेपाल

जनकपुरधाम । जनकपुरधाम साहित्य कला तथा नाट्य महोत्सव आजदेखि शुरु भएको छ । मैथिली विकास कोषको आयोजनामा २५ गतेसम्म जनकपुरधामममा हुने सो महोत्सवमा नेपाल भारतका स्रष्ठाहरुको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दे पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथिली भाषाको विकासमा राज्य गम्भीर नरहेको बताए । संघ र प्रदेश दुबै उदासिन रहेको चर्चा गर्दै उनले भने […] The post मैथिल भाषाको विकासमा राज्य गम्भिर भएन : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको सम्पूर्ण तयारी पूरा

२० चैत, जनकपुरधाम । मैथिली कला, साहित्य र सङ्गीत क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यका साथ हुने लागेको तेस्रो संस्करणको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०७८ को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषको आयोजनामा यही चैत २३ गतेदेखि हुने महोत्सव तीन दिनसम्म चल्नेछ । जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महोत्सवको […]

जनकपुरधाममा साहित्य महोत्सव हुने

जनकपुरधाममा यही चैत २३ गतेबाट तीन दिनसम्म “जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८” हुने भएको छ । मैथिली विकास कोषको आयोजनामा हुन लागेको जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने भएको आयोजकले जनाएको छ ।आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मैथिली विकास कोषले सो महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाएका छन

चैत्र २३ गतेदेखि जनकपुरधाममा ‘साहित्य, कला तथा नाट्य महोत्सव-२०७८’ हुने

जनकपुरधाम : मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा चैत्र २३ गतेबाट ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव-२०७८’ हुने भएको छ। मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा कामकाज गर्दै आएको मैथिली विकास कोषले महोत्सवको विषयमा जानकारी दिने उद्देश्यले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका अध्यक्ष विनाथ चौधरीले महोत्सव चैत्र २५…

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको तयारी पूरा

मैथिली विकास कोषको आयोजनामा चैत २३ देखि २५ गतेसम्म आयोजन हुन लागेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ को तयारी पूरा भएको छ । तीन दिवसीय महोत्सवमा साहित्य, कला, संस्कृतिको क्षेत्रमा क्रियाशील नेपाल र भारतका एक सयभन्दा बढी स्रष्टा सहभागी हुँदैछन् ।

जनकपुरधाममा ‘जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव’ आयोजना हुने

जनकपुरधाम : जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य–कला तथा नाट्य महोत्सव’ को आयोजना हुने भएको छ। मैथिली विकास कोषको आयोजनामा चैत २३ गते देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए। मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन…