कात्तिक नाट्य महोत्सव बुधबारदेखि मञ्चन हुने

ललितपुर, २२ कात्तिक । हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरिने ‘कात्तिक नाट्य महोत्सव’ यो वर्ष भने आउँदो बुधबारदेखि प्रदर्शन गरिने भएको छ । विसं १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । नाच प्रदर्शनका लागि धमाधम तयारी अघि बढिरहेको कात्तिक नाच संरक्षण […]

सम्बन्धित सामग्री

कात्तिक नाच : हिरण्यकश्यु वध मञ्चन

काठमाडौं । ललितपुरको मंगलबजारस्थित ‘कात्तिक डबली’मा भइरहेको ऐतिहासिक कात्तिक नाचको आठौँ दिन मुख्य आकर्षणको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन गरिएको छ ।  प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राति उक्त नाँच प्रदर्शन गरिएको हो । नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत...

कात्तिक नाचको अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध (फोटोफिचर)

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गरियो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रह्‍लादको कथामा आधारित नृत्य प्रदर्शन गरिएको थियो । सो नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने स

हिरण्यकश्यपुको वध मञ्चन गरी सकियो कात्तिक नाच (तस्बिरहरु)

ललितपुर – पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार राति कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार बेलुका सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गरिएको हो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा […]

कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सुरुआत गरेको कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन आज नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गर्न …

कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गर्न लागिएको हो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा आधारित नृत्य प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । सो नाटकमार्फत

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन हुन लागिएको हो ।  देवी प्याखँमा आज उषाहरण लीलाअन्तर्गत आउने एक नृत्यको अंश देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । उनले भने, “यसमा भैरव तथा कुमारी र महालक्ष्मीको नृत्य मञ्चन गरिनेछ ।” सो नाटकको दोस्रो चरणमा ‘द्योला’ अर्थात् मन्दिरको रेखदेखमा बस्ने तथा ‘कवं&r...

कात्तिक नाचअन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने

-सुभानु आचार्य ललितपुर, २७ कात्तिक (रासस) ः पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर परिसरको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको चौथो दिन युद्धकला मञ्चन हुने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । सो नाचमार्फत आज महादेव अनि कुष्णको […]

कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने

–सुभानु आचार्य ललितपुर, २६ कात्तिक : पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आज साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । ‘बाथः प्याखँ–कौला खिचा’ अर्थात् बाठा तीन भाइले एक ब्राह्मणलाई सत्य […]

आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

ललितपुर – पाटनको कृष्ण मन्दिर परिसरस्थित ‘कात्तिक डबली’ मा आज ‘सुदामा प्याखँ’ मञ्चन हुने भएको छ। हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गर्न लागिएको हो। यस वर्षको पहिलो दिन आज भगवान कृष्ण र उनका प्रिय मित्र सुदामाको कथामा आधारित भएर नाटक वा नृत्य मञ्चन गरिने कात्तिक नाच संरक्षण […]