नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन हुँदै

काठमाडाैँ- ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शनिबार सकिदैँछ। मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो। समापनको दिन आज दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक […]