अहिले माओवादी नेतृत्वमा पुस्तान्तरण सम्भव छैन । प्रचण्डको नेतृत्वमा नै यत्रो ठूलो राजनीतिक परिर्वतन भयो, देशको व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेल्यो, अब यो बेलामा प्रचण्डले एउटा युगान्तकारी भूमिका निर्वाह गरेको बेलामा र आजको देशको समकालीन राजनीतिमा पनि एउटा लिडिङ रोलमा भएको व्यक्तिलाई हटाएर अर्को पुस्तान्तरण गर्ने कुरा होइन ।