प्रधानन्यायाधीश जबराले नै निकास दिनुपर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ । बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

संकटमा न्यायालय : थप रणनीति बनाउँदै न्यायाधीशहरू, नेपाल बारको पनि बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने माग गर्दै आन्दोलित न्यायाधीशहरूको बैठक शुरू भएको छ । बैठकबाट थप रणनीति तय गर्ने बताइएको छ ।  विगत पाँच दिनदेखि न्यायाधीशहरूले प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले भने पेशी तोक्दै आएका छन् ।  आज पनि जबराले ८ वटा इजलास तोकेका छन् ।  यस्तै नेपाल बार एशोसियसनको पनि बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

बारको निष्कर्ष : प्रधानन्यायाधीशले अब सम्हाल्न सक्नुहुन्न, निकास दिनुपर्छ

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बेलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै राणाले पदबाट निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनले प्रधानन्यायाधीशका कारण जनताले न्याय...

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले अहिलेको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने […] The post नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशले नै निकास दिनुपर्छः नेपाल बार एशोसिएसन

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नै निकास दिनुपर्ने निर्णय गरेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिकाको सुधारका लागि प्रधानन्यायाधीशले नै निकास दिनुपर्ने निर्णय गरेको हो।