कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका अपराधी पक्राउ

कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अपराधी पक्राउ परेका छन् ।