पैसाको लागि वृद्धको हत्या आरोपमा बजरंगी पक्राउ

३ असार, वीरगञ्ज । प्रहरीले कलैया–९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ […]

सम्बन्धित सामग्री

धनकुटामा वृद्धको हत्या आरोपमा नाति पक्राउ

धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।

वृद्ध हत्याका आरोपमा छोराबुहारी पक्राउ

११ फागुन, काठमाडौं । कपिलवस्तुमा छोराबुहारी मिलेर वृद्धको हत्या गरेको खुलेको छ । बिहीबार प्रहरीले शिवराज नगरपालिका-१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ गरेको हो । मगरे …

मोरङमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो । बुधबार राति साढे ११ बजे सामान्य विवादमा उनले बुबाको हत्या गरेको आरोप लागेको छ । बुधबार राति विवाहमा मापसे […]

हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् । भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको...

हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् । भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको...

पाहुना आएका व्यक्तिको हत्या, एक वृद्ध पक्राउ

मोरङको लेटाङमा पाहुना आएका वृद्धको हत्या आरोपमा अर्का एक जना वृद्ध पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–२, फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।  सोमवार साँझ भुजेलको आँगनमा  बुढाथोकीको शव भेटिएको थियो । बुढाथोकी भुजेलकोमा पाहुना बनेर आएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।  भुजेलले शव घिसारेर घर नजिकैको ...

मोरङमा पाहुनाको हत्या, ८१ वर्षे वृद्ध पक्राउ

२७ पुस, विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार […]

वृद्धको हत्या आरोपमा दुई जना पक्राउ

मागेर गुजारा गर्दै आएका कमलामाई नगरपालिका–२ का ८३ वर्षीय वृद्ध लालबहादुर लामाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

​​​​​​​सिन्धुलीमा एक वृद्धको हत्या आरोपमा दुई पक्राउ

सिन्धुलीमा एक जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

अंश विवादमा बाबुको हत्या

जनकपुरधाम । धनुषामा एक वृद्धको हत्या आरोपमा उनका छोरा पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–१, काशीपुरका ७० वर्षीय विशो यादवको हत्या गरिएको हो । अंश विवादमा बिहीबार राति उनकै कान्छो छोरा श्रीकृष्णले हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए । मसला कुट्ने खलले बाबुलाई प्रहार गरेका थिए । सोधपुछको...