निजगढ विस्फोटः विस्फोट भएको बस्तु किन्ने र बेच्ने दुबै जनाविरुद्ध कर्तव्य ज्यानमुद्दा दर्ता

वीरगञ्ज – बाराको निजगढ नगरपालिकामा तीन जनाको ज्यान जाने गरी भएको विस्फोट क्रममा पक्राउ परेका एक भारतीयसहित दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा परी घाइते भएका ६ जनामध्ये तीन जनाको मृत्यु भएको छ। वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तु किन्ने र बिक्री गर्ने दुवै जनाविरुद्ध […]

सम्बन्धित सामग्री

बारा विस्फोट : धनुषाबाट थप दुईजना पक्राउ [अपडेट]

निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ।  प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव...

शंकास्पद वस्तु विस्फोट घटना: दुई जना पक्राउ

बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ‍।...

वर्कसप लेथमा ग्यास वेल्डिङ गर्दा भएको विस्फोटमा घाइते थप दुईको मृत्यु

काठमाडौं । बारा निजगढको एक वर्कसप लेथमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । सोमबार दिउँसो रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइते भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्साको विरगन्जका […]

बारा विष्फोट अपडेट: मृतकको संख्या दुई पुग्यो - NepaliPatra

बारा । बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ। निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु भएको थियो। वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा उक्त वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका थिए। वीरगन्जमा उपचाररत घाइते मध्येका भारत घर […]

निजगढ वर्कशप विस्फोट घटना: ‘कवाडी किन्ने’ एक भारतीयसहित दुई जना पक्राउ

वीरगञ्ज- बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको घटनाको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ‍। घटनाको अनुसन्धानको क्रममा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका- ९ […]

बारा विस्फोट अपडेट : मृतकको संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै

बारा- बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  निजगढ नगरपालिका–९ का क...

वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, ५ जना घाइते

बारा । बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा पाँचजना घाइते भएका छन् । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उक्त घटनामा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको […]

सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु

निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।

चुनाव आउन १० दिन बाँकी छँदा निजगढमा बिस्फोट, मानविय क्षति भएन

बारा : निजगढ नगरपालिका-६ स्थित धियाल टोलमा बम बिस्फोट भएको छ। स्थानीय शोभा राउतको घर नजिकैको केराबारीमा अज्ञात समुहले बम बिस्फोट गराएको हो।  केराबारीमा सिलिन्डर बम विस्फोट भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। प्रहरीले घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ।  बारीमा बिस्फोट भएकाले कुनै मानव...