लेटाङ घटना : हत्यामा संलग्न भएको आरोपमा १५ जना विरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता

विराटनगर । मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा १५ जना विरुद्ध बुधवार ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ । महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या प्रकरणमा संलग्न घटनामा पक्राउ परेका ६२ मध्ये १५ जनालाई जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जन्मकैदको माग दाबी लिएर मोरङ अदालतमा ‘कर्तव्य ज्यान’ मुद्दामा अभियोग दर्ता गरेको हो […]