हत्या गरी फरार रहेका अभियुक्त पाँच वर्षपछि पक्राउ

सर्लाहीमा कर्तव्य ज्यान मुद्दा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका ४ का शुभनारायण राय रहेका छन्।...

सम्बन्धित सामग्री

फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त हेमराज कामीलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रन्टीगढी गाउँपालिकाका ३८ वर्षीय कामीलाई बुधबार पक्राउ गरेको हो । ३१ जेठ ०७५ मा सल्यान कुमाख गाउँपालिका–६ दारिमपाखास्थित...

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त लिखु तामाकोशी–५ बिजुलीकोटका २३ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट पक्राउ गरेको हो। तामाङलाई २०७७...

डडेल्धुरामा फरार अभियुक्त धमाधम पक्राउ

डडेल्धुरा : डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको सक्रियताले ९ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारत

फरार अभियुक्त पक्राउ

ठगी मुद्दामा आरोपित एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला अदालतबाट गत वर्षको पुस १७ गते पक्राउ पुर्जी जारी भएका अभियुक्त ३५ वर्षीय जनक पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।...

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अर्घाखाँची, असार ३० । अर्घाखाँचीमा हत्या गरि फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षका नारायण सूर्यवंसीलाई हत्या गरि फरार रहेका तिन जना मध्ये एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ पर्नेमा पाणिनी गाउँपालिका वडा नम्वर ५ का ४२ वर्षिय […]

फरार अभियुक्त नौ वर्षपछि पक्राउ

चोरी मुद्दामा फरार रहेका एक जना अभियुक्त नौ वर्षपछि बिहीबार विराटनगरमा पक्राउ परेका छन्।

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र यादवलाई अपहरण तथा शरीर बन्धकको कसुरमा पक्राउ गरिएको हो ।उनलाई अदालतले ६ वर्ष कैद र रु २५ हजार जरिवाना ठहर गरेको छ । फरार याद

कर्णालीमा सात फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।