देशका सबै नेता र कर्मचारी भ्रष्टाचारी छैनन्, सबैलाई एकै डालोमा हालेर नहेरौँ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशका सबै नेता र सबै कर्मचारी भ्रष्टाचारी नभएको बताएका छन् ।

सम्बन्धित सामग्री

भ्रष्टाचार नराेके नेपालको अर्थतन्त्र श्रीलंकाकाे जस्तै बन्छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गरेका छन्।आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताएका हुन्।उनले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गरे। मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताए।उनले संविधानलाई कार्यान्वयनमा ल्याउनुको

व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन सकिन्न : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन कायम नभए नेपाल पनि श्रीलंकासरह हुने बताएका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताए ।  उनले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका...

नेपाल पनि श्रीलंका जस्तै हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गर्नुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने […]

‘अर्ली इलेक्सन’कै अडान लिँदै गठबन्धन, संसद फेरि विघटन!

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बारेमा बहस चलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल थालेको हो। त्यसको संकेत शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले बोलेको भाषाबाट सहजै बुझ्‍न सकिन्छ। निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै नेता पौडेलले भनेका थिए, ‘देशलाई अलमलमा राख्‍न नदिन पनि संसद् नचले नयाँ संसदका ल

आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने कांग्रेसको दाबी

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिर अघिनै संघीय संसद्को चुनाव हुन सक्ने बताएका छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघिनै संघीय संसद्को चुनाव गर्ने बताए । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ […]

आगामी चुनावमा एक्लै बहुमत ल्याउने कांग्रेस शीर्ष नेताहरुको दाबी

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघि नै संघीय संसदको चुनाव गर्ने बताउनु भएको हो । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सञ्चालन नहुने हो भने चाँडै संघीय संसदको चुनाव गराउन आफूले प्रधानमन्त्...

'बहुमतकै लागि अब कांग्रेसलाई कसैको साथ चाहिँदैन'

काठमाडौं : सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन्। यसरी हुने निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने पनि नेताहरूले दाबी गरेका छन्।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघि नै संघीय संसदको चुनाव गर्ने बताका हुन्।नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संस

प्रम ओलीको आदर्श पुरुष भेनेजुएलाका मुदुरो : कांग्रेस नेता रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु कानुन बनाउँदा समेट्न प्रयास गरेको भन्दै आलोचना गरेका छन्। वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिस्ट सरकारले कानुन बनाउँदा सबै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने

कर्मचारी युनियनमा पनि देउवा समूह पराजित

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को अध्यक्षमा गोपालप्रसाद पोखरेल विजयी भएका छनु्। बुधवार चितवनमा सकिएको सातौं अधिवेशनबाट पोखरेल तीन वर्षे कार्यकालका लागि विजयी भएका छन्। २८४ भोट ल्याएर पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने चुनावमा कृष्णप्रसाद सिटौला पक्षका कर्मचारीले सघाएका थिए। अध्यक्ष पदका…