काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले आउँदो मंसिरअघि नै संघीय संसद्को चुनाव हुन सक्ने बताएका छन् ।
नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गरिरहे मंसिरअघि नै संघीय संसद्को निर्वाचन गरिने बताएका हुन् ।
शनिबार नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिले काठमाडौंमा गरेको...