काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु कानुन बनाउँदा समेट्न प्रयास गरेको भन्दै आलोचना गरेका छन्।
वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिस्ट सरकारले कानुन बनाउँदा सबै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने