'बहुमतकै लागि अब कांग्रेसलाई कसैको साथ चाहिँदैन'

काठमाडौं : सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन्। यसरी हुने निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने पनि नेताहरूले दाबी गरेका छन्।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघि नै संघीय संसदको चुनाव गर्ने बताका हुन्।नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संस