आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने कांग्रेसको दाबी

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिर अघिनै संघीय संसद्को चुनाव हुन सक्ने बताएका छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघिनै संघीय संसद्को चुनाव गर्ने बताए । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ […]

सम्बन्धित सामग्री

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मङ्सिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी गर्दै नेम्वाङले जनतालाई मत दिन आग्रह गरे । इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा […]

आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत आउँछः उपाध्यक्ष पौडेल

काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सत्तारूढ गठबन्धनले मुलुकको समस्या मात्रै सृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए। रुपन्देही क्षेत्र नम्बर […]

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : सचिव महासेठ

काठमाडौँ– नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् ।  उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरे । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरूको संज्ञा दिए । उनले अहिलेको […]

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छः रघुवीर महासेठ

काठमाडौँ – नेकपा (एमाले)का सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन्। उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने पनि बताए। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिए। उनले एमालेले आफ्नो सम्पूर्ण […]

ईश्वर पोखरेलको दाबी–आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार काठमाडौँमा समाजवादी जनता पार्टीलाई समाहित तथा अभिनेत्री करिष्मा मानन्धरलगायतलाई एमालेमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् । उनले निर्वाचनको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । एमाले सरकारमा आएपछि मुलुकको विकासको कामले तीव्रता पाउने उनको भनाइ छ । […]

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्। मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरल गायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी...

आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनेमा शंका छैन : महामन्त्री शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले जनताको जीवन जोगाउन जिम्मेवार ढंगले...

आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने गगन थापाको दाबी

काठमाडौं, २१ फागुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस एक्लैले बहुमत ल्याउने र पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् । थापाले यसअघि तत्कालिन नेकपालाई पाँच वर्षसम्म सरकार चलाउने म्याण्डेट हुँदापनि […]