पनौती तताए लाकोजूले

काभ्रेका युवा कवि सूर्य लाकोजूले गीत, कविता, मुक्तक र हाइकु सुनाएर पनौती बजार तताएका छन् । अक्षरमार्ग सिर्जना समूहले शनिबार आयोजना गरेको सिर्जनालयको पहिलो श्रृङखलामा उभिएर उनले साहित्य पारखीलाई न्यानो बनाएका हुन् । आमा शिर्षक कविताबाट वाचन थालेका लाकोजूले पिता शिर्षक कविताबाट कार्यक्रम समापन गरेका थिए । उनलाई सुन्न दुई सय रुपैयाँको टिकट काटेका दर्शकले…

सम्बन्धित सामग्री

बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध

काभ्रे। बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध भएकाे छ । सडक कालोपत्रे गर्न माग गर्दे स्थानीयले अवरुद्ध गरेको बनेपा–पनौती सडकखण्ड आज (शुक्रबार) पनि बन्द रहेको छ ।बिहिबारदेखि स्थानीयले सडकको धनेश्वर र श्रीखण्डपुरमा सवारीसाधन आवतजावत नै बन्द गरेका छन । एम्बुलेन्स, विद्यालय बस, तरकारी, दुध ढुवानी गर्ने सवारी साधनलाई प्रवेश दिइएको छ । समयमै सडक नबन्दा धुलोका […]

पनौती नगरपालिकाले दियो किसानलाई पाडा

काभ्रे । काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ । पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो । किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै […]

१२ वर्षे पनौती मकरमेला

राजधानी सहरबाट ३१ किलोमिटर दक्षिण पूर्वमा पर्ने पनौती पुग्न अरनिको राजमार्गबाट बनेपा हुँदै जानुपर्छ । यो सहरलाई क्षेत्रफलका आधारमा अवलोकन गर्ने हो भने ३१ दशमलव ७३ वर्ग किलोमिटरमा फैलिएको छ । यो पनौती नगर धार्मिक एवं सांस्कृतिक तथा ऐतिहासिक रूपले ज्यादै नै महत्व बोकेको छ । एउटै ढुंगामा अवस्थित सहर पवित्र तथा अलौकिक रहेको छ […] The post १२ वर्षे पनौती मकरमेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘विश्वसम्पदा’मा सूचीकृत हुने निर्णय कुर्दै पनौती

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका–७ विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपाल …

हाम्रो पनौती, हाम्रो सूर्य

पनौती स्वंय एउटा प्राचीन वस्ती हो। केही वर्षअघि पनौतीको लायकु क्षेत्रमा पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन दरबारका जगहरू, चोकहरू, केही भाँडाकुडाहरू र केही पुराना सिक्का भेटिएका थिए।...

पर्यटनको महत्व बोकेको पनौती नगरपालिका

काभ्रेको पनौती नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ ।बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौती नगरपालिकामा पर्यटनको सम्भावना भएको बताएको छ ।मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले […]

काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग नबिलको साझेदारी

नबिल बैंकले काभ्रेपलाञ्चोकका पाँचखाल र पनौती नगरपालिकासँग साझेदारी गर्ने सम्झौता गरेको छ । पनौती नगरपालिकासँगको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा...

जलमग्न बन्यो बनेपा–पनौती सडक [तस्वीरहरू]

अविरल वर्षाका कारण बनेपा-पनौती सडक जलमग्न बनेको छ ।  सडकमा पानी जमेपछि आवात जावातका लागि कठिनाई समेत भएको छ । तस्वीर : सरोज श्रीको ट्वीटरबाट

नबिल बैंकद्वारा काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग समझदारी

काठमाडौँ– नबिल बैंकले काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त […]

न्यायको घाटि निमोठिएको पनौती घटना !

पनौती विकास निर्माण सामाजिक रुपान्तरणको आधारस्तम्भ हो । यस वृहत अभियानमा राज्यका निकाय, संघ, संगठन र आम नागरिकहरुको संतुलित भूमिका रहेको हुन्छ । यसै तथ्यलाई आधार मानि हामीले परिकल्पना गरेको विकास प्रक्रिया सापेक्ष, दुरदर्शी र दिगो हो । यद्दपी विकास निर्माणको नाममा मौलाएका निरपेक्षता, वेथिती र व्यक्ति केन्द्रित कुण्ठाको भावनाले यसको परिभाषा र परिणामलाई […] The post न्यायको घाटि निमोठिएको पनौती घटना ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.