प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील

८ मंसिर, डोटी । पहिलो चरणको निर्वाचन अन्तरगत निर्वाचन हुने प्रदेश नं. ७ का ४ जिल्लाहरुमा १ सय ४ मतदानस्थल अति संवेदनशील मानिएको क्षेत्रीय प्रशासन कार्यालय, राजपुरले जनाएको छ । ‘जम्मा ४ सय २५ मतदान स्थलहरु रहेका छन्’, निमित्त क्षेत्रीय प्रशासक शंकर बिष्टले भने, ‘यसमा हामीले १ सय ४ स्थललाई अति …

सम्बन्धित सामग्री

कर्णालीमा निर्वाचनको तयारी पूरा, ९ सय बढी मतदान केन्द्र अति संवेदनशील

सुर्खेत । कर्णालीमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको छ । १० जिल्लाका १ एक हजार ४ सय ७६ मतदान केन्द्रमध्ये डोल्पाका केही ठाउँ बाहेक अन्य मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पुगेका छन् । १२ वटा मतदान केन्द्र रहेको हिमाली जिल्ला डोल्पाको उपल्लो डोल्पामा निर्वाचन सामाग्री पुगिसकेका छन् भने, भौगोलिक कठिनाईका […]

निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा

विराटनगर- आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अति संवेदनशील र एक सय १४ वटा संवेदनशील मतदान स्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा […]

चुनावको सुरक्षा तयारी पूरा, संवेदनशील र अति संवेदनशील क्षेत्रमा  हवाई गस्ती

निर्वाचन आयोगले संवेदनशील र अति संवेदनशील क्षेत्रमा मतदानको अघिल्लो दिन र मतदानको दिन हवाई गस्ती गरिने जनाएको छ  ।

मोरङमा यस्तो छ निर्वाचन तयारी (तस्वीरहरू)

विराटनगर : शुक्रबार हुने आसन्न स्थानीय तहको निर्वाचनका लागि मोरङमा पनि आवश्यक तयारी पूरा भएको छ।  १७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका लागि ३ सय मतदानस्थल र ८ सय २० मतदान केन्द्र तोकिएको छ।म्यादी प्रहरी, नेपाल प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीहरु शुक्रबारका लागि आवश्यक तयारी गरिरहेको मतदान अधिकृतहरु बताउँछन्। मोरङको मतदान केन्द्रमध्ये  ४९ वटा अति संवेदनशील, १ सय ५५ वटा संवेदनशील र ९६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं, बैशाख २८। स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा […]

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् ।  मुलुकका ७५३ स्थानीय तहका

प्रधानमन्त्रीको गृहजिल्लामा २१ मतदान स्थल अति संवेदनशील

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।२१ अति संवेदनशील मतदान स्थलस्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी

चितवनका ५२ मतदानस्थल अतिसंवेदनशील, निर्वाचन पूर्वको सुरक्षा योजनाको तयारी पूरा

चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो। सो मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी…