चितवनका ५२ मतदानस्थल अतिसंवेदनशील, निर्वाचन पूर्वको सुरक्षा योजनाको तयारी पूरा

चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो। सो मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी…

सम्बन्धित सामग्री