कर्णालीमा निर्वाचनको तयारी पूरा, ९ सय बढी मतदान केन्द्र अति संवेदनशील

सुर्खेत । कर्णालीमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको छ । १० जिल्लाका १ एक हजार ४ सय ७६ मतदान केन्द्रमध्ये डोल्पाका केही ठाउँ बाहेक अन्य मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पुगेका छन् । १२ वटा मतदान केन्द्र रहेको हिमाली जिल्ला डोल्पाको उपल्लो डोल्पामा निर्वाचन सामाग्री पुगिसकेका छन् भने, भौगोलिक कठिनाईका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको गृहजिल्लामा २१ मतदान स्थल अति संवेदनशील

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।२१ अति संवेदनशील मतदान स्थलस्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी