सुर्खेत । कर्णालीमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको छ । १० जिल्लाका १ एक हजार ४ सय ७६ मतदान केन्द्रमध्ये डोल्पाका केही ठाउँ बाहेक अन्य मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पुगेका छन् । १२ वटा मतदान केन्द्र रहेको हिमाली जिल्ला डोल्पाको उपल्लो डोल्पामा निर्वाचन सामाग्री पुगिसकेका छन् भने, भौगोलिक कठिनाईका […]
विराटनगर- आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अति संवेदनशील र एक सय १४ वटा संवेदनशील मतदान स्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा […]
विराटनगर : शुक्रबार हुने आसन्न स्थानीय तहको निर्वाचनका लागि मोरङमा पनि आवश्यक तयारी पूरा भएको छ। १७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका लागि ३ सय मतदानस्थल र ८ सय २० मतदान केन्द्र तोकिएको छ।म्यादी प्रहरी, नेपाल प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीहरु शुक्रबारका लागि आवश्यक तयारी गरिरहेको मतदान अधिकृतहरु बताउँछन्। मोरङको मतदान केन्द्रमध्ये ४९ वटा अति संवेदनशील, १ सय ५५ वटा संवेदनशील र ९६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्
काठमाडौं, बैशाख २८। स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा […]
स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।२१ अति संवेदनशील मतदान स्थलस्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी
८ मंसिर, डोटी । पहिलो चरणको निर्वाचन अन्तरगत निर्वाचन हुने प्रदेश नं. ७ का ४ जिल्लाहरुमा १ सय ४ मतदानस्थल अति संवेदनशील मानिएको क्षेत्रीय प्रशासन कार्यालय, राजपुरले जनाएको छ ।
‘जम्मा ४ सय २५ मतदान स्थलहरु रहेका छन्’, निमित्त क्षेत्रीय प्रशासक शंकर बिष्टले भने, ‘यसमा हामीले १ सय ४ स्थललाई अति …
चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो। सो मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी…