राजश्व छलिको आरोपमा एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले राजश्व छलिको मुद्दामा भक्तपुर सूर्यविनायक स्थायी घर भएका एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले कम्पनीका सञ्चालकहरू दिपककुमार देउवा र अचला थापा देउवाविरुद्ध मुद्दा दायर गरेको हो ।उनीहरूविरुद्ध विभागले ९ करोड ६७ लाख ३२ हजार रुपैयाँ मागदाबी गरिएको छ । मूल्यअभिवृद्धि कर अन्र्तगत ३ करोड ४० लाख १८ हजार रुपैयाँ  आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ राजश्व चुहावट गरिएको पाइएको छ । उनीहरूले राजश्व अनुसन्धान ऐन, २०५२ को दफ